गोरखापत्रमा प्रकाशित सार्बजनिक सूचना
- Time: 2022-01-22 07:36:31
- Page Visit: 11019
Wenzhou Medical University, China बाट Ph.D. in Surgical Oncology (Clinical) उपाधि हासिल गरेका Adheesh Bhandari लाई २०७८।०४।०७ गते प्रदान गरिएको Ph.D. in Relevant Subject को समकक्षता त्रुटिपूर्ण भएकोले उक्त समकक्षता खारेज गरिएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।
मिति २०७८ माघ ८ गते शनिवारको गोरखापत्र (पेज नं. ८) मा प्रकाशित
| Title | Download Count | View | Download |
|---|---|---|---|
| गोरखापत्रमा प्रकाशित सार्बजनिक सूचना | 0 | View | Download |