text/x-generic nav.blade.php ( ASCII text )

त्रिभूवन विश्वबिद्यालय पाठ्यक्रम विकास केन्द्रको बिद्यावारिधी (PhD) तहको उपाधि सम्बन्धी जरुरी सूचना

  • Time: 2025-06-15 15:05:50
  • Page Visit: 33

उपाधि मान्यता तथा समकक्षता निर्धारण समितिको मिति २०८२ जेठ २९ गतेको निर्णय बमोजिम बिभिन्न विश्वबिद्यालयहरूबाट बिद्यावारिधी (PhD) तहको उपाधि प्राप्त गरी यस केन्द्रमा समकक्षताको लागि आबेदन दिएकामध्ये समकक्षताको निर्णय हुन बाँकी रहेका तथा समकक्षताको लागि आबेदन गर्ने महानुभावहरूले आफुले अध्ययन गरेको विश्वबिद्यालयमा कक्षा कार्य (Course Work)  तथा अन्य कार्य गर्न सम्बन्धित विश्वबिद्यालयमा कम्तिमा नौ महिना रही अध्ययन  गरेको पुष्टी हुने कार्यरत संस्थाको पुर्वस्वीकृति, बिदा बसेको प्रमाण, अध्ययन अवधिभर विश्वबिद्यालयमा भौतिक उपस्थिति खुलाई बिश्वविद्यालयले लेखिदिएको पत्र समेत आवेदन फाइलमा संलग्न गर्नुपर्ने भएकोले सो अनुसारका कागजात राखी आफ्नो आवेदनको फाइलमा संलग्न गराउनुहुन सम्बद्द सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Title Download Count View Download
Urgent Notice-0820301 0   View   Download