text/x-generic nav.blade.php ( ASCII text )

दैनिक प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने सूचना ।  

  • Time: 2022-06-23 12:10:04
  • Page Visit: 5563
img

यहि मिति २०७९ आषाढ १० गते शुक्रवारका दिन त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचन कार्यक्रम रहेकोले उक्त दिन यस केन्द्रबाट प्रवाह हुने सबै सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण सेवाग्राहीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।